




दिगो शहरी यातायाततर्फ एक महत्वपूर्ण कदमस्वरूप शशिला मोटर्स प्रा.लि. ले १२ वटा चेरी वान्डा ईभी सिटी बसहरू महानगर यातायात प्रा.लि. लाई सफलतापूर्वक हस्तान्तरण गरेको छ।
साँचो हस्तान्तरण कार्यक्रम विभिन्न विशिष्ट अतिथि, कम्पनीका प्रतिनिधिहरू तथा विद्युतीय सवारीसाधन (ईभी) क्षेत्रका सरोकारवालाहरूको उपस्थिति बीच सम्पन्न भएको हो। यो उपलब्धिले नेपालमा वातावरणमैत्री सार्वजनिक यातायात प्रवर्द्धनमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।

महानगर यातायात प्रा.लि.ले नयाँ विद्युतीय बसहरुमार्फत सेवा विस्तार गरेको छ ।...

हामी शशिला मोटर्स प्रा.लि. गर्वका साथ घोषणा गर्दछौं...

हामी शशिला मोटर्स प्रा.लि. गर्वका साथ घोषणा गर्छौं...